नवलपुरमा ११० शव भेटियो
नवलपुर : बाढीका कारण बगेर नवलपुर क्षेत्रमा आइपुगेका शवहरू भेटिने पर्ने क्रम जारी छ। जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार हालसम्म नवलपुरका विभिन्न नदी तटीय क्षेत्रमा १ सय १० वटा शव तथा मानव अङ्गहरू फेला परेका छन्।भेटिएका शवहरूमध्ये २५ जना महिला, ४३ जना पुरुष, ७ जना बालक, १० जना बालिका र २४ वटा मानव अङ्ग रहेका छन् । तिमध्ये २ पुरुष र २२ पहिचान नखुलेका अङ्ग रहेको प्रहरीको भनाई छ ।सबैभ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







